२०७५ साउन ४, शुक्रबार

भारतको भोपालमा नेपाली समुदायको महाशिवरात्रि (फोटो कथा)

February 15, 2018
238 Views
Spread the love
  • 197
    Shares

हिन्दु धर्मावलम्बिहरुको महान् पर्व महाशिवरात्रि विशेष उल्लासकासाथ मुलुकभर मङ्गलवार मनाइएको छ । यद्यपि भारतका विभिन्न राज्यमा भने बुधवार महाशिवरात्रि मनाइएको छ ।

 

 

मध्य प्रदेश राज्यको भोपालस्थित प्रसिद्ध पशुपतिनाथ मन्दिरमा आराध्यदेव शिवको पूजा अर्चना गरी महाशिवरात्रि पर्व मनाइयो । महाशिवरात्री पर्वको अवसरमा मन्दिर परिसरमा मेलाको समेत आयोजना गरिएको थियो । पशुपतिनाथ मन्दिरमा मेला भर्न राज्यबाट नेपाली समुदायको साथसाथै भारतीय श्रद्धालुहरू समेत पुगेका थिए ।

 

नेपाली मन्दिरका नामले समेत प्रसिद्ध पशुपतिनाथ मन्दिर मा गरिएको कार्यक्रममा विशेषरुपमा भाजपाका विनय तिवार , राष्ट्रिय काँग्रेसका महेश मालवीय र युवा नेता संदीप रानाको उपस्थिति रहेको थियो ।

 

 

Facebook Comments
  • 197
    Shares

You may be interested

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।
विचार/लेख
0 shares168 views
विचार/लेख
0 shares168 views

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।

himal post - २०७५, ४ श्रावण १०:४२

कर्ण अधिकारी। सायद दुई तिहाइको दम्भ भएर होला आजकल कम्युनिस्ट सरकारले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने ख्याल गर्न…

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
समाचार
0 shares107 views
समाचार
0 shares107 views

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र

himal post - २०७५, ४ श्रावण १०:३०

विशाल पाण्डेय / सुखड ,कैलाली । घोडाघोडी नगरपालिकाले मनोमानी तरिकाले विद्यालय समायोजन तथा तह घटनाउँने निर्णय गरेको भन्दै नेपाली काँग्रेस…

एकतापछि प्रचण्ड झन बलिया
राजनीति
0 shares614 views
राजनीति
0 shares614 views

एकतापछि प्रचण्ड झन बलिया

himal post - २०७५, ४ श्रावण ०८:३०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका…