समाचार Archives - Page 2920 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रधानमन्त्रीको ओलीको नाममा वारेन्ट जारी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रबिक्रम चन्द विप्लवको नाममा एमाले अध्यक्ष केपी ओली सरकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको पुरै खारेज गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति

‘ईयू’माथि यसरी खनिए रवीन्द्र मिश्र !

विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन ‘ईयू’ को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन् । उनले पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनलाई विषका थोपा चुहाउँदै हिँड्नको संज्ञा दिँदै ईयूको प्रतिवेदनको विरोध

दि रेडियो हेवन म्युजिकल ब्यान्डद्वारा दिल्लीमा साङ्गीतिक कार्यक्रम सम्पन्न

द रेडियो हेवन म्युजिकल ब्यान्डद्वारा दिल्लीमा साङ्गीतिक कार्यक्रम हाम्रो स्वाभिमान ट्रष्टको सहयोगमा आइतबार सम्पन्न भएको छ ।उक्त कार्यक्रम रेडियो हेवनद्वारा पहिलो पटक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा भारतका

फोर्ब्सको सुचीमा नेपाली महिला आयुषी र कञ्चन !

फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ अर्थात ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियालीको सुचीमा नेपालका दुई जना महिला छानिएका छन् । फोर्ब्सले हरेक वर्ष कला, प्रविधि,

राष्ट्रपतिको सपथ विवादित, सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीको सपथ विवादित भएको छ। सर्वोच्च अदालतले यस सम्बन्धी विवादमा दर्ता गर्न ल्याएको एक रिटलाई दर्ता गर्न आदेश दिएपछि भण्डारीको  सपथ विवादमा परेको हो। भण्डारीले अवैधानिक प्रधानन्यायाधीसँग सपथ

सांसदहरुद्वारा बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग

हेटौँडा। प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो । आजको विशेष समयमा बोल्ने

विदेशी कुटनीतिज्ञलाई ओलीले भने: ‘आम माफी’ दिंदैनौं

 प्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डुस्थित विदेशी कुटनीतिक नियोग प्रमुखबीच भेटवार्ता भएको छ । मंगलबार बालुवाटारमा भेला भएका कुटनीतिज्ञलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् । उनले बितेको दशकमा नेपाल एेतिहासिक

गाउँ पंचायतको यस्तो फैसला :बलात्कारको साटो बलात्कार गर्नु पर्ने

पाकिस्तानको पंजाब प्रान्तको टोबा टेकसिंह जिल्लामा गाउँको एउटा पंचायतले अनौठो फैसला सुनाएको छ। स्थानीय भाषामा ‘जिरगा’ भनिने उक्त ग्रामसभाले १२ वर्षीय एक बालिकाको बलात्कारको मुद्दामाथि बहस पश्चात् ‘बलात्कारको साटो बलात्कार’को

एक्कासी किम जोङ उन चीनमा !

एजेन्सी । उत्तर कोरियाली वरिष्ठ पदाधिकारीलाई लिएर एउटा रेल चीन पुगेको छ । जापानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार ती वरिष्ठ अधिकारी अरु कोही नभएर उत्तर कोरियाली नेता

एमालेसंग एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो: डा. भट्टाराई

नेपालगञ्ज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमालेसँग एकता गर्ने माओवादी केन्द्रको तयारीलाई आत्महत्याको संज्ञा दिएका छन् । नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी नेपाल प्रदेश ५, कर्णाली प्रदेश

गलत प्रचार गरियो : उपसभामुख तामाङ

नुवाकोट– गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश ३ की उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छन्। सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा

५ नम्बरको प्रदेश राजधानी फरक स्थानमा हुनु पर्छ : उपाध्याय

आचार्य प्रदीप/बुटवल ।भारतका लागि पुर्व नेपाली राजदुत  तथा नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले प्रदेशको सदरमुकाम नयाँ सहरमा बन्नुपर्ने धारणा राखेका छन् । उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै