समाचार Archives - Page 291 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

तराईमा अत्यधिक वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं- अहिले पूर्वी तराईमा अत्यधिक वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो ।

कांग्रेस नेता प्रदीप गिरी अस्पताल भर्ना

काठमाडाैं- नेपाली कांग्रेसका प्रखर वक्ता तथा दार्शनिक नेताका रुपमा परिचित नेता प्रदिप गिरी अस्पताल भर्ना भएका छन् । उनी ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । लामो आमय भारतमा

राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारसँग असन्तुष्टि व्यक्त गरेकी छन् । उनले देशको अर्थतन्त्र र व्यापार घाटालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला

जनार्दन शर्माले पाए ‘क्लीन चीट’ : छनबिनमा भेटिएन कुनै प्रमाण

काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारेको छनबिन सकिएको छ । शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै छानविन गर्न गठित संसदीय समितिले फुटेजको अध्ययन सकेको हो । सबै कोणबाट अध्ययन

स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत

काठमाडौं- स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले सबैभन्दा बढी मत पाएको हो। निर्वाचन आयोगले मंगलबार सार्वजनिक

मंसिर ४ गते हुनेभयो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन

काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने दावी गरेका छन् । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले

निर्वाचन आयोगद्वारा सरकारलाई तीन अर्ब फिर्ता

काठमाडौं- निर्वाचन आयोगले सरकारलाई तीन अर्ब फिर्ता गरेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बचेको रकम आयोगले फिर्ता गरेको हो । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन

अब बाँचुन्जेल सामाजिक कार्यमा लाग्‍ने रामचन्द्रको घोषणा

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू बाँचुन्जेल सामाजिक कार्यमा लाग्‍ने बताएका छन् । व्यास नगरपालिका-१४ स्थित कुलुङ्गमा मंगलबार कार्यकर्तासँग भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन् । हिजोका

सन्तु थापाले ल्याए फरक शैलीको तीज गीत

काठमाडौँ- गायक सन्तु थापाको फरक शैलीको तीज गीत बजारमा आएको छ । उनको ‘साँच्चै राम्री छु र ?‘ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको हो । तीजलाई लक्षित गरेर उनले सार्वजनिक

महरा काण्डकी रोशनी शाही पक्राउ परिन्

काठमाडौं– महरा काण्डकी रोशनी शाही पक्राउ परेकी छन् । सिद्धबाबालाई बलात्कारी भनेपछि प्रहरीले रोशनी शाहीलाई पक्राउ गरेको हो। सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई शाहीले बलात्कारी भन्दै होहल्ला गरेपछि प्रहरी वृत्त

भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ

भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार

नेपालका जस्ता शासक दुनियाँमा कही छैनन् : भीमार्जुन आचार्य

काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले नेपालमा नेतृत्व गर्नेहरू जस्तो शासक दुनियाँमा कही नभएको टिप्पणी गरेका छन्। देशको अर्थतन्त्र गिर्दो अवस्थामा सरकार विदेशीलाई नागरिकता बाँड्न केन्द्रित भएको बताएका हुन्। उनले फेसबुकमा लेखेका