कांग्रेस नेता प्रदीप गिरी अस्पताल भर्ना - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

कांग्रेस नेता प्रदीप गिरी अस्पताल भर्ना



काठमाडाैं- नेपाली कांग्रेसका प्रखर वक्ता तथा दार्शनिक नेताका रुपमा परिचित नेता प्रदिप गिरी अस्पताल भर्ना भएका छन् ।

उनी ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । लामो आमय भारतमा उपचार गराएर फर्केका उनलाई स्वास्थ्यमा समस्या आएका कारण भर्ना गरिएको बताइएको छ

अहिले उनमा सोडियमको कमी देखिएको छ। उनकाे घाँटीमा क्यान्सर भएको कारण खाँदा सर्कन सक्ने हुँदा केही समय डाक्टरको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने बताइएकाे छ।