झोलामा खोला राख्नेका कम्पनि खारेज: मन्त्री पुन
काठमाडौं/ अब विद्युतको लाइसेन्स झोलामा राखेर बस्ने दिन समाप्त भएको ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताएका छन्। उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लामो समय देखि लाइसेन्स ओगटेर बसेका कम्पनीहरुको सूची











