समाचार Archives - Page 2843 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

क्रिकेटमा नयाँ ‘फर्म्याट’को खेलको प्रस्ताव !

एजेन्सी– इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट (इसिबी) ले क्रिकेटमा नयाँ फर्म्याटमा प्रतिस्पर्धाको प्रस्ताव गरेको छ। प्रस्ताव गरिएको नयाँ फर्म्याटलाई ‘१०० बल्स’ को नाम दिइएको छ। नयाँ फर्म्याटको प्रतियोगिता इसिबीले बिहीबार सार्वजतिक

दिल्लीको घरेलु मैदान संगै सन्दीपको चर्चा

काठमाडौँ– आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको प्रदर्शन राम्रो हुन सकिरहेको छैन। सुरुवाती ४ मध्ये ३ खेल गुमाइसकेको दिल्ली अङ्क तालिकाको पुछारमा छ। दिल्लीले शनिवार आफ्नो पाँचौ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दै

आइपिएलमा क्रिस गेलको पहिलो शतक

मोहाली–  जारी आइपिएल क्रिकेटमा क्रिस गेल पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। किंग्स इलाभेन पञ्जावका गेलले सनराइजर्स हैदरावाद विरुद्ध ५८ बलमा शतक प्रहार गरेका हुन्। खेलमा गेल १ सय

कति तलब खान्छन रसियाली राष्ट्रपति पुटिन ?

एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको वार्षिक तलब सार्वजनिक भएको छ । अधिकारीहरुको सम्पत्ति विवरण पारदर्शी गर्ने भन्दै राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको सूची अनुसार पुटिनले सन् २०१७ मा १

नेपाल टेलिकमलाई जरिवाना !

पोखरा । सेवा प्रवाहमा ढिलो गरेको भन्दै नेपाल टेलिकमलाई पाँच हजार क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला सुनाइएको छ । सार्वजनिक सेवा प्रदायक संस्थाले सेवा प्रवाहमा ढिलाइ गर्दा क्षतिपूर्तिको फैसला भएको सम्भावतः

जेठ १ मा एकता: फिफ्टी-फिफ्टी नहुने !

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् । उनले भने,‘संख्या अर्थात् ५०-५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा

सांसदले भनेः अ‍ोलीजीको ‘रातो सूर्य’ फिल्म सुपर हिट होस् !

प्रदेश ४ का सांसद कुमार खड्काले प्रधानमन्त्री केपी ओलीमाथि चर्को व्यङ्ग्य गरेका छन् । रारा तालबाट प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको विषयलाई लिएर बिहीबार प्रदेशसभा बैठकमा बोल्दै सांसद खड्काले प्रधानमन्त्रीप्रति व्यङ्ग्य

सिन्डिकेट तोड्दै मयुरका २३ ठूला बस थानकोट रुटमा !

काठमाडौं । मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने भएको छ । मयुर यातायातले नयाँ २३ वटा ठुला बस थानकोट-रत्नपार्क-धुलिखेल/पनौती रुटमा चलाउन तयारी गरेको छ । यसअघि अरनिको राजमार्गमा सिन्डिकेट

ओली प्रचण्ड फेरी भेट, एकतामा झनै ‘लेट’

काठमाडौं– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई घन्टाभन्दा बढी चलेको भेटवार्ता बिनानिस्कर्ष सकिएको छ। ओलीसँग पार्टी एकताको विषयमा वार्ताका लागि प्रचण्ड आज बिहान १० बजे

उद्योग वाणिज्य महासंघले भन्यो सिन्डिकेट अन्त्य गर्नुपर्छ !

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । लामो समयदेखि यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको माग गर्दै आएको महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै

चोरीका मोबाइल र ल्यापटप फेसबुक ग्रुप र अनलाईनमा !

काठमाडौं । चोरीका मोबाइल, ल्यापटप, टि.भी. जस्ता उपकरणहरूको विक्री वितरणका लागि सामाजिक सञ्जालको प्रयोग हुने गरेको खुलेको छ । चोरीमा संलग्नहरूले फेसबुक ग्रुपहरुको सहायताले ती सामानहरुलाई सस्तोमा विक्री गर्ने गरेको

यातायात समितिको सबै सम्पत्ति राज्यको हुने !

काठमाडौं । सरकारले यातायात व्यवसायी समितिहरुको नवीकरण नगर्ने निर्णय गरेपछि उनीहरुको सम्पत्ति के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । देशभर झण्डै ४ सयभन्दा बढी यस्ता समितिहरु सक्रिय छन् । मंगलबार