सरकारलाई कर्मचारीको चेतावानी: आन्दोलन, प्रतिनिधिसभा हुँदै अदालतसम्म पुर्याउन
काठमाडौं । पटक–पटक माग गर्दा पनि सूचना नपाएकोमा आपत्ति जनाउँदै आएका स्वैच्छिक अवकास योजनामा सहभागि कर्मचारीहरु सरकारको पत्रबाट थप आक्रोसित बनेका छन् । सूचना माग गर्दै पहिलो पटक निवेदन हालेको












