समाचार Archives - Page 2796 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

मजदूरको पहिलो आन्दोलन काँग्रेसको नेतृत्वमा भएको हो: देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । विश्व

नेपाली श्रमिकको कार्यभार समाजवादको लागि संघर्ष हो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताएका छन् । उनले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको पनि बताएका

भारत–पाकिस्तानले कोरियाबाट किन सिक्दैनन् ?

तीन दिनदेखि सामाजिक सञ्जालमा पोस्ट भएका विचार र टिप्पणी पढ्दा–पढ्दा म पूरै अघाएको छु । सामाजिक सञ्जालका ती पोस्ट र टिप्पणीमा यदि उत्तर र दक्षिण कोरियाका नेता दोस्रो विश्वयुद्धपछि भएको

नेपालप्रतिको भारतीय शंका हट्ला त !

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने विशेष आतिथ्य ग्रहण गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली फर्किएका छन् । शीर्ष वार्ताक्रममा कुनै ठोस सम्झौता नभए पनि अविश्वास र असमझदारी हटाउन मोदी भ्रमणले

अव गलत औषधि बेच्नेलाई जन्मकैद !

औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ ? औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम केद र जरिवाना हुन सक्छ

कता हरायो ‘थिंक ट्यांक’ ?

सरकारले प्रधानमन्त्री मातहत रहने गरी विषयगत ‘थिंक ट्यांक’ राख्ने तयारी अघि बढाएको छ । विभिन्न निकायअन्तर्गत रहेका ‘थिंक ट्यांक’ प्रभावकारी नभएको अवस्थामा प्रधानमन्त्री कार्यालयमातहत रहने यो संयन्त्रलाई कसरी चुस्त बनाउने

फोर्ड गाडीमा अर्को ठगी धन्दा !

सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ। जीओ अटोमोबाइल्स प्रालिले

मोदीले फेरी भने ‘भारत बुद्धको देश हो’ !

काठमाडौं- नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीबाट बिद्धको जन्मबारे भ्रम नपार्न आग्रह गर्दै गर्दा उता भारतका प्रधानमन्त्रीले भने बुद्ध भारतकै भएको हल्ला पिटे । पटक पटक नेपालको अस्मिता माथिनै धावा बोलिरहेको

टोटनह्यामलाई महत्वपूर्ण जित

टोटनह्याम आउँदो सिजन च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने सम्भावना बलियो बनेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा वाट्फोर्डमाथि २-० को जित दर्ता गर्दै टोटनह्यामले

आर्सनलमाथि चेल्सीको ७-१ को जित, उचाल्यो उपाधि

चेल्सीको युथ टिमले आर्सनल युथ टिमलाई हराएर एफए युथ कपको उपाधि उचालेको छ । एफए युथ कप फाइलनको दोस्रो लेग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलमाथि ४-० को जित दर्ता

धोनीको टिमसँग दिल्ली डेयरडेविल्स पराजित !

काठमाडौं /चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेविल्स बिच भएको खेलमा दिल्ली पराजित भएको छ । चेन्नईले यो सिजनकै उच्च रन बनाउँदै दिल्लीलाई २१२ रनको टार्गेट दिएको थियो । महाराष्ट्र अन्तर्राष्ट्रिय

दिल्लीलाई हालसम्मकै उच्च २१२ रनको टार्गेट

काठमाडौं /चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेविल्स बिच चलिरहेको आइपिएल क्रिकेटमा चेन्नईले यो सिजनकै उच्च रन बनाउँदै दिल्लीलाई २१२ रनको टार्गेट दिएको छ । महाराष्ट्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा