प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउने तयारीमा भवन भट्ट
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापान भ्रमण गराउने तयारीमा जुटेका छन् । जापानमा राम्रो प्रगती गरेका भट्ट जापान सरकारको नजिक मानिन्छन । उनि निकट श्रोतका












