समाचार Archives - Page 2759 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

आफ्नै छोराले कुटपिट गरी आमाको हत्या

लहान- सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेका छन्। सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा

गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण

काठमाडौं । सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो

बार्सिलोनालाई लेभान्टेले हरायो

काठमाडौं । जारी सिजनको स्पेनिस घरेलु लिग ला लिगामा अपराजित बार्सिलोनालाई लेभान्टेले हराएको छ । आइतबार राति लेभान्टेको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाई घरेलु टोलीले ५ ४ गोलले हराएको हो

ओलीले मोदीलाई भने ‘नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री

काठमाडौँ–रक्सौल रेलमार्ग आगामी पाँच वर्षभित्र बन्छ :प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी

एमालेबाट निर्वाचित वडाध्यक्ष विरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता

बर्दघाट,। तनहुँको घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमालविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता भएको छ । उनी एमालेबाट निर्वाचित वडाध्यक्षमा भएका हुन । श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर

सामुदायिक रेडियो पश्चिम आवाजमा निरङकुश शैलीमा प्रहरी प्रवेश गर्दा सर्वत्र आलोचना

कैलाली:कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाजमा निरङकुश शैलीमा प्रहरी प्रवेश गरेको भन्दै सर्वत्र आलोचना भएको छ । रेडियोमा आइतबार नेकपाले गरेको बन्दको विषयमा नेकपाका नेता दिल बहादुर साउदसँग अन्तरवार्ता

सलाह बने ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’

एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाह इन्ग्लिश प्रिमियर लिगको यो सिजन उत्कृष्ट खेलाडी घोषित भएका छन् । यो सिजनको उत्कृष्ट खेलाडी बन्दै सलाहले आइतबार ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’

किर्ति आजादको ट्वीटबारे एमालेको वक्तव्य

भारतीय जनता पार्टीका सांसद किर्ति आजादले केही दिनअघि दिएको अभिव्यक्तिको सत्तारुढ दल नेकपा एमालेले निन्दा गरेको छ । सो पार्टीको वैदेशिक मामिला विभागले आज एक विज्ञप्ति जारी गर्दै सांसद आजादले

गुण्डा, काम नगर्ने प्रहरी र व्यावसायीलाई सर्वेन्द्र खनालको यस्तो प्याकेज

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीलाई कुनै पनि अपराधिक गिरोहसँग साँठगाँठ गरेको पाएमा तत्कालै कारबाही हुने चेतावनी दिएका छन् । पोखरामा लागूऔषध विरुद्धको महाअभियानको स्मारीका विमोचन तथा कास्की प्रहरी कार्यालयका मुलगेट,

म प्रधानमन्त्री थिएँ, नाकाबन्दी थियो, अब नाकाबन्दी हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अब नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार गरिएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे प्रतिनिधि सभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले तीन

प्रधानमन्त्री ओली चिन जाने तयारीमा !

प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे आइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन्