
भातृत्व विकासको लागि अनेमुस कतारको ‘सामूहिक इफ्तार कार्यक्रम’
टेक राज थापा , कतार । विश्व मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले “भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम सम्पन्न गरेको छ। समाजका अध्यक्ष मोहम्मद मुक्तदा