गोलि काण्ड: कैलालीमा विप्लव नेतृत्वको दुई कार्यकर्ता पक्राउ
कैलाली । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विक्रान्त भनिने कृष्ण देउवा र राजकुमार चौधरी रहेका छन् । अलग अलग