साउदीलाई हराउन कति संघर्ष गर्यो जर्मनीले ?
विश्वकपको डिफेन्डिङ च्याम्पियन जर्मनीले आगामी बिहिबारदेखि हुने २१औं संस्करणको विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा कठीन जित निकालेको छ। रूसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप खेलेको आफ्नो अन्तिम अभ्यास खेलमा जर्मनीले शुक्रबार











