डा. उपेन्द्र देवकोटाको अवस्था गम्भीर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

डा. उपेन्द्र देवकोटाको अवस्था गम्भीर



बरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य गम्भीर बनेको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित बनेका देवकोटा ६ महिना बेलायतमा उपचार गराएर हालै स्वदेश फर्की नेपालमै उपचार गरईरझेका थिए ।

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था अरु दिनभन्दा गम्भीर रहेको उनका भाई बसन्त देवकोटाले बताए । ‘अरु दिनको भन्दा स्वास्थ्य अवस्था केही गम्भीर भएको छ,

छ महिनासम्म बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर देवकोटालाई गत वैशाखमा नेपाल ल्याइएको थियो ।

बाँकी उपचार स्वदेशमै गर्ने देवकोटाकै इच्छाअनुसार उनलाई नेपाल ल्याइएको थियो । देवकोटाको न्यूरो अस्पतालमा सघन रुपमा उपचार भइरहेको छ ।