समाचार Archives - Page 266 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

पुर्वराजाको ‘दुई मुटु यौटा वाटो’ प्रकाशन

काठमाडौं- पुर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा वाटो’ कृति प्रकाशनमा आएको छ । सम्वाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो

गृहमन्त्रीको खाँणका सुरक्षागार्ड माथि छानबिन सुरु

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको छ । नेपाल प्रहरीले उनीमाथि छानबिन थालेको हो । ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ

बाबुराम भट्टराईलाई भेट्न निवासमै पुगे भारतीय राजदूत

काठमाडौं- नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न उनकै निवासमा पुगेका छन् । डा. भट्टराईले नयाँ दल खोलेलगत्तै भारतीय राजदूत श्रीवास्तव टोखा

भ्रष्टाचार कसुरमा १२ वर्षका लागि जेल गए मलेसियाका पूर्वप्रधानमन्त्री

मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ। रजाकले वान–मलेसिया डेभलपमेन्ट वर्हाड नामक सरकारी कोषको करोडौँ रकम भ्रष्टाचार गरेको ठहर सन् २०२०

एमालेबाट निर्वाचित जनप्रतिनिधि आफ्नै पार्टीका नेताबाट कुटिए

हेटौँडा- हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष नवीन सिग्देलमाथि एमालेकै नेताले कार्यकक्षमै पुगेर कुटपिट गरेका छन्। नेकपा एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देलमाथि एमालेकै नेता सानु लामा

जसपाका केन्द्रीय सदस्य नै माओवादी प्रवेश

बुटवल- जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । पूर्वमन्त्री मुसलमानलाई मंगलबार राति माओवादी केन्द्रका

निजामति सेवामा आरक्षण बन्द हुने, यस्तो छ आयोगको सिफारिश

काठमाडौं- निजामती सेवालाई समावेशी बनाउन लागू गरिएको आरक्षण हटाउन सिफारिस गरिएको छ । विभिन्न १६ थरको वर्चस्व देखिएको भन्दै यसलाई सकेसम्म छिटो हटाउन सिफारिश गरिएको हो। राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण

बालेन शाहको अर्को एक्सन: अब कर्मचारीले पार्टीको झोला बोक्न नपाउने

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अर्को एक्सन लिएका छन् । उनले पार्टीको झोला बोक्ने कर्मचारीलाई तत्काल पार्टी छोड्न आग्रह गरेका छन् । उनले दलीय आबद्धता त्याग्न आग्रह गरेका हुन्। मंगलबार

तास्मानियामा पुग्यो अनेसास

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को फैलावट तास्मानियासम्म पुगेको छ । हालै अनेसास तास्मानिया च्याप्टर गठन भएपछि यो फैलावट भएको हो । नेपाली भाषा र साहित्यको सेवामा समर्पित अनेसासले तास्मानियामा रहेका

दिनभर बदली, दिउँसो वर्षा- यस्तो हुनेछ आजको मौसम

काठमाडौं- आज देशका विभिन्न भागमा मौसममा बदली र वर्षा हुने भएको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा

सिट बाँडफाँडबारे टुंगो लगाउने बैठक थियो, अनि सिटौला बिरामी परे

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौला बिरामी परेको भन्दै निस्किएपछि गठबन्धनको बैठक अनिर्णित बनेको छ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको पाँचदलीय गठबन्धनको बैठक बिनानिष्कर्ष

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया

सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले १२१ बिगाहा सरकारी जग्गामा आफ्नै नाममा बनाएको भरत तालमा व्यापक अनियमितता भएको पुष्टि भएको छ । भरत तालको सौन्दर्यकरणको नाममा व्यापक अनियमितता