समाचार Archives - Page 2573 of 3424 - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

जोशीले दिए संसदीय समितिलाई यस्तो चुनौती !

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिद्वारा प्रधानन्यायाधीश पदमा अस्वीकृत भएका दीपकराज जोशीले आफूलाई अस्वीकृत गर्नुका कारणहरु स्पष्ट पार्न समितिसमक्ष माग गरेका छन्। प्रधानमन्त्री प्रधानन्यायधीश पदका लागि न्याय परिषद्ले सिफारिस गरेको तीन

घट्यो कोरिया जाने कामदारको लागत !

काठमाडौँ –रोजगार अनुमति प्रणाली मार्फत रोजगारीका लागि लक्षिण कोरिया जाने नेपालीले तिर्ने हवाई टिकटको रकम २३ प्रतिशत घटेको छ । कोरिया जानका लागि यसअघि ५३० अमेरिकी डलर तिर्दै आएकोमा अब

यसकारण मेस्सीसँग खेल्न आतुर छन भिडाल

जर्मन क्लब बार्यन म्युनिखबाट स्पेनिस क्लब बार्सिलोना आएका अटुरो भिडालले सुपर स्टार लियोनल मेस्सीसँग खेल्न पाउने भएर उत्साहित रहेको बताएका छन् । चिलीका मिडफिल्डर भिडालले बार्सिलोनासँग तीन वर्षको सम्झौता गरेका

मिडफिल्डर टोनी क्रुस बने वर्ष खेलाडी

एजेन्सी । मिडफिल्डर टोनी क्रुस जर्मन वर्ष खेलाडी घोषित भएका छन् । २८ वर्षीय टोनी क्रुस आफ्नो करियरमै पहिलो पटक वर्ष खेलाडी घोषित भएका हुन् । जर्मनीका फुटबल पत्रकार र

इन्डोनेसियामै फेरि शक्तिशाली भूकम्प, मर्नेको संख्या १ सय नजिक

मताराम- इन्डोनेसियाको पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार पुनः आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ। लोम्बोकमै गत साता आएको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो। स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको

नेपाल फर्केपछि पारस खड्काको यस्तो प्रतिक्रिया !

नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । टिम नेपाल अहिले बिहान काठमाण्डु आइपुगेको हो । नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

लाजिम्पाटमा वेश्यावृत्ति धन्दा चलाएका २ युवती पक्राउ

काठमाडौं– लाजिम्पाटमा कोठी चलाउने २ युवती पक्राउ परेका छन्। प्रहरीले पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो। एक युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ

अपहरित बालकको हत्या, अपहरणकारीमाथि प्रहरीको ‘इन्काउन्टर’

काठमाडौं– आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर र भक्तपुर परिसरको

दिल्लीमा सिए विद्यार्थीले गरे अन्तर्राष्ट्रिय आर्थिक सभा

इन्द्रकमल जैरु /नयाँ दिल्ली भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूको सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले प्रत्येक वर्षझैँ यस अन्तर्राष्ट्रिय स्तरमा देश-विदेशका विविध आर्थिक गतिविधिलाई समेटेर अन्तर्राष्ट्रिय आर्थिक सभा-२०१८  सम्पन्न  गरेको

निरु पालको पेस्तोलकाण्ड झुटो नै हो त ?

नेकपाकी साँसद् निरु पालमाथि संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय समितिबाट अस्वीकृत भएका दीपकराज जोशीको सुनुवाइका लागि बस्ने बैठकमा नजान धम्की दिँदै बानेश्वरमा पेस्तोल ताकिएको भन्ने विषयले खुबै

सुरु भो बेरोजगारलाई भत्ता दिन

सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको

देशभर वर्षाको वितण्डा: ललितपुर र दाङमा गाडी बगायो, सयौं घर जोखिममा

काठमाडौं– लगातारको वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न स्थानमा धनजनको ठूलो क्षति भएको छ । विभिन्न स्थान डुबानमा परेका छन् भने पहिरोका कारण सडक अवरुद्ध भएका छन् । नागरिको दैनिकी