समाचार Archives - Page 249 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

मन्त्री जीवनराम श्रेष्ठलाई बर्खास्त गर्न माग

नियम पालना गर्न लगाउँदा भएको विवादमा सुरक्षा गार्डलाई थुन्न लगाउने मन्त्रीको राजीनामा माग गरिएको छ। क्यानडाको भिसाका लागि बायोमेट्रिक विवरण दिन काठमाडौंको ठमेलस्थित छाया सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक

आजदेखि कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न नपाइने

काठमाडौँ- सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको

४७ वर्षीय लिज ट्रस बनिन् बेलायतको नयाँ प्रधानमन्त्री

४७ वर्षीय लिज ट्रस बेलायतको प्रधानमन्त्री बनेकी छन् । निर्वाचित भएपछि मंगलवार उनले नयाँ सरकर गठनको पहल गर्ने बताइएको छ । कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि

सुरक्षागार्डलाई तत्काल रिहाइ गर्न गृहमन्त्री खाँणले दिए निर्देशन

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड

रवी लामिछानेलाई गार्ड भेट्न दिएको भन्दै इन्स्पेक्टरमाथि कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले छायाँ सेन्टरका सुरक्षागार्ड शेरजंग गुरुङसँग हिरासतमा भेट गरेपछि प्रहरी निरीक्षकमाथि कारबाही गरिएको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा अभद्र व्यवहार गरेको

गुल्मीमा एमाले र एकीकृत समाजवादीबीच एकता

काठमाडौं– आसन्न मंसिर ४ गते हुने आम निर्वाचनका लागि गुल्मीमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकता भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मेलनबीच

दाङमा काँग्रेसका ४० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

घोराही । दाङमा नेपालीका नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेशको लहर चलेको छ ।दाङ देउखुरी राप्ती गाउँपालिका–४ मौरीघाट निवासी नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिद्वय बुद्धिप्रकाश चौधरी र चित्रम चौधरी सहितका नेताकार्यकर्ता आइतबार

माकुने हजुरबाको मसँग तुलना हुन सक्दैन- अनुप बोहरा

काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा व्यवसायी अनुप बोहराले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग आफ्नो तुलना हुन नसक्ने बताएका छन् । काठमाडौ-२ बाट यसअघिको निर्वाचनमा

कुनैपनि दलसँग गठबन्धन नगर्ने राजेन्द्र लिङ्देनको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन नगर्ने घोषणा गरेका छन्। नेपालगन्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आवश्यकता अनुसार कुनै दलसँग सिटको आधारमा

पार्टी र चुनावी क्षेत्रमा किन कमजोर देखिए गोकर्ण विष्ट ?

काठमाडौं- गुल्मी- १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधि सभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस हुँदा गुल्मी-२ मा सचिव गोकर्ण विष्ट भने सर्वसम्मत हुन सकेनन् । गुल्मी- २ बाट विष्टसहित

प्रचण्डका प्रियपात्र दिपकविरुद्ध पक्राउपुर्जी, नवलपरासीमा हल्लिखल्ली

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अत्यन्त निकट मानिने बैजुप्रसाद गुप्ता (दिपक)विरुद्ध अदालतले पक्राउपुर्जी जारी गरेको छ । बैजुप्रसाद गुप्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष हुन् । गुप्ता हालै भएको

गार्ड थुनाउने मन्त्रीको चेतावनी- यो षड्यन्त्र हो, बुझेर मात्रै लेख्नु

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छायाँ सेन्टरमा भएको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन सर्वसाधरणलाई चेतावनी दिएका छन् । नियम पालना गराउने सुरक्षा गार्डलाई थुनाएका