चोलेन्द्रको मानसिक स्वास्थ्यबारे संसदमै उठ्यो प्रश्न
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन्। महाभियोग सिफारिस समितिले राणाको बयान लिइरहेको छ। यसअघि तीन दिनसम्म लिइएको












