समाचार Archives - Page 245 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सिट बाँडफाँट गर्न असफल भयो गठबन्धन- अन्तिम बैठकमा

लगातार छलफल र प्रयास गर्दा पनि प्रतिनिधि सभा तथा प्रदेश सभाको सिट बाँडफाँटका लागि बनेको कार्यदल सहमति जुटाउन असफल भएको छ। बुधबार अन्तिम बैठक बसि सहमति भएजति विषयमा शीर्ष नेतालाई

सन्दीपलाई क्यानको साथ

काठमाडौँ- नेपाल क्रिकेट संघले सन्दीप लामिछनेमाथि तत्कालै कुनैपनी कदम नउठाउने भएको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल केही छानबिन

एकीकृत समाजवादीको ‘डिमाण्ड’- २४ भन्दा बढी सिट आफुउलाई, कांग्रेसलाई ६४ सिट

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले प्रतिनिधिसभाको २४ भन्दा बढी सिटमा आफूहरूको दाबी रहने बताएका छन्। बिहीबार विराटनगरमा पत्रकारसम्मेलन गरी आसन्न निर्वाचनमा एकीकृत समाजवादीले २४ भन्दा बढी सिटमा उमेदवारी दिने

सुपर लघुवित्तलाई राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । दाङमा केन्द्रीय कार्यालय रहेको यस संस्थाका पदाधिकारीहरुले राष्ट्र बैंकको निर्देशन र ग्राहकको हितविपरित काम गरेर संस्थालाई समस्यामा

मिटर बिगार्ने, यात्रु ठग्ने ट्याक्सी चालकलाई च्याप समात्दै, मुद्दा हाल्दै

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ। कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा

बालेनले सर्वोच्चमा पठाए कडा जवाफ, के छ जवाफमा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतमा लिखित रूपमा कडा जवाफ पेस गरेका छन् । अदालतको मानहानी मुद्दामा उनले लिखित जवाफ पेस गरेका हुन् । जवाफमा उनले आलोचनात्मक

प्रचण्ड-जनार्दनको विवाद सार्वजनिक मञ्चमै छताछुल्ल

काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताहरुको अभिव्यक्तिले पार्टीभित्र

घोषणापत्र लेखनको जिम्मा विश्वप्रकाश शर्मालाई

काठमाडौं- नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणपत्र लेखन समितिको संयोजक नियुक्त गरेका

प्रचण्डकै अगाडि जनार्दन शर्माले गरे उपमहासचिव पद अस्विकार

काठमाडौं- नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले हालै पाएको उपमहासचिव पद अस्वीकार गरेका छन् । पार्टीको महासचिवको दाबेदार हरेका शर्मालाई पार्टी अध्यक्ष दाहल प्रचण्डले उपमहासचिव बनाएका थिए ।

नागरिकता विधेयकको ‘इफेक्ट’- राष्ट्रपतिले डाकिन् पूर्वआइजीपी र एआइजी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गर्न लागेकी छन्। उनले पूर्वसुरक्षा अधिकारीहरूलाई छलफलका लागि बिहीबार शीतल निवास बोलाएकी हुन्। स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दिउँसो साढे ३ बजे पूर्वआइजीपी र

अपूर्व क्षितिजलाई तत्काल रिहा गर्न एमालेको माग

नेकपा एमालेले कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न सरकारसँग माग गरेको छ । एक स्याट्यान्डअप कमेडी गर्दा नेवा समुदायमाथि व्यङ्ग्य गरेपछि उनी थुनामा परेका थिए । ‘एक जना हास्य कलाकार

इन्द्रजात्राका हेर्न १८ देशका नगर प्रमुखलाई महानगरको निम्तो

काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरिएको छ । इन्द्रजात्राका सन्दर्भमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन,