बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन
लण्डन: बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। बिहीवारदेखि उनी चिकित्सकको रेखदेखमा रहेका खबर आइरहेका थिए। उनी केही दिनदेखि स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा बसेकी थिइन्। प्रत्येक गर्मीमा उनी












