केपी ओली र विष्णु पौडेलको नाम पनि जोडेर
काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का सदर गर्ने काममा आफूले गल्ती गरेको स्विकारेका छन्। प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिश समितिको बैठकमा आइतबार बयान दिने क्रममा उनले