संकटमा परेपछि कमल थापालाई बोलाएर राष्ट्रपतिले गरिन् घनिभूत
काठमाडौं- नागरिकता विधेयकका कारण धर्मसंकटमा परेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोलाएर छलफल गरेकी छन् । सरकारले दोस्रोपटक विधेयक प्रमाणीकरणका लागि पठाएपछि संकटमा परेकी राष्ट्रपति भण्डारीले पछिल्लो












