समाचार Archives - Page 235 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

बिदा माग्न प्रचण्ड निवास पुगे राजदूत रेन्डी बेरी

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ। खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा राजदूत बेरीको बिदाइ भेटवार्ता भएको हो। आज

रुपन्देहीका दुई लक्की उम्मेदवार

निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा चुनावी माहोल ह्वात्तै बढेको छ । यहाँ भेट्रान नेताहरूबीच प्रतिस्पर्धा हुने भएकाले पनि चहलपहल बढेको देखिन्छ । संघीयता कार्यन्वयन भैसकेपछि प्रदेशमा हुने निर्वाचनले पनि माहोल थप

समीक्षा अधिकारीले भनिन्- क्षतिपूर्ति बापतको पैसा लिन्न

चर्चित गायिका समीक्षा अधिकारीले आफूभित्र मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत मंगलबार राति भनाइ राख्दै उनले पछिल्ला समय आएका गालीगलौजले चोट पुगेको बताएकी छन्। सामाजिक सञ्जालमा आएका

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे पुकार बम

काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बम रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनले मंगलबार अहिलेको आफ्नो अभियानलाई अझै बृहत् बनाउनका लागि

देउवाले चान्सुसँग भने- अनुदान स्वीकार गर्न सकिन्छ, ऋण हो भने चाहिँदैन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समिति अध्यक्ष लि चान्सुसँगको भेटवार्तामा चीनबाट अनुदान स्वीकार गर्न सकिने भए पनि अहिलेको अवस्थामा ऋण लिन नसकिने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा

खानेपानी मन्त्री उमाकान्त चौधरीमाथि कारबाही

काठमाडौं- खानेपानी मन्त्री उमाकान्त चौधरीमाथि कारबाही भएको छ । नेपाली कांग्रेस बारा जिल्ला अनुशासन समितिले निलम्बन गरेको छ। गत वैशाखको स्थानीय तह निर्वाचनमा अन्तरघात आरोप लागेपछि उनीमाथि कारबाही गरिएको हो

सहमति भएन, गठबन्धनको बैठक तत्काललाई स्थगित

काठमाडौं- सत्तारूढ पाँचदलीय गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सिट बाँडफाँटमा सहमति गराउन बनाएको ११ सदस्यीय कार्यदलको बैठक एक हप्ता नबस्ने भएको छ। समानुपातिकको नाम बुझाउन तयारीमा जुट्नुपर्ने भएकोले

चोलेन्द्रले डामेपछि देउवादेखि ओलीसम्म बयानका लागि बोलाइने

काठमाडौं – प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका सबै व्यक्तिसँग बयान लिने भएको छ । समितिको मंगलबार बसेको बैठकमा पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञहरुलाई

जेठानलाई मन्त्री बनाउन भाग मागेकोबारे के भने चोलेन्द्रले ?

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाललाई राजीनामा गराउन लगाएको स्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका नेताहरूले आफ्नो कुरा नमानी हमाललाई

प्रचण्डको गुनासो- आज लाखौँको बिचमा पनि एक्लो भएको महसुस गर्छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाएका छन् । माओवादीका सांसद सुदन किरातीको

ओलीको भविष्यवाणी : माधवको पार्टी सकिन्छ, माओवादी जेनतेन राष्ट्रिय पार्टी बन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले आगामी मंसिरको चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गरेका छन्। पोखरामा आयोजित पार्टी कार्यक्रममा

यस्ता छन् मन्त्रीपरिषद बैठकका विभिन्न १५ निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रीपरिषदको बैठकले विभिन्न १५ निर्णय गरेको छ । जस अन्तर्गत सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रूपैया सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ