
राजा घोषणा समारोहमा चार्ल्स तृतीय रिसाएपछि…
नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसाएको’ राजा चार्ल्स तृतीयको भिडियो इन्टरनेटमा भाइरल भएको छ । बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चार्ल्सलाई