सुनका क्याप्सुल बनाएर, मलद्वारमा राखेर तस्करी गर्ने २
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियामा शुक्रबार दुई भारतीय नागरिकको व्यवहार संकास्पद देखिएपछि उनीहरु पक्राउ परे । भन्सारले सबै लगेज जाँच गर्दा केही फेला पार्न सकेन । तर पनि