
सागर ढकालको घोषणा- फेरि डडेल्धुराबाट चुनाव लड्छु
डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले डडेलधुराबासीलाई गाली नगर्न सुझाव दिएका छन् । उनले शेरबहादुर देउवाको जितमा पनि आफूलाई खुसी लागेको बताउँदै सुदूरपश्चिमलाई बेवास्ता गरेर देशको विकास नहुने