रामचन्द्र पौडेल “रेड जोन”मा
तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडि परेका छन् । उनलाई एमालेका एकबहादुर रानाले उछिनेका छन् । पछिल्लो मतपरिणामअनुसार रानाले ३३४६ मतका साथ अग्रता बनाएका छन् ।
तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडि परेका छन् । उनलाई एमालेका एकबहादुर रानाले उछिनेका छन् । पछिल्लो मतपरिणामअनुसार रानाले ३३४६ मतका साथ अग्रता बनाएका छन् ।

रुपन्देहीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रतालाई पछ्याउँदै एमाले उम्मेदवार विष्णु पौडेलले मतान्तर घटाएका छन्। अहिलेसम्म १२ हजार ३ सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश

रौतहट-१ मा एमालेका अजयकुमार गुप्ताले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको अग्रता साँघुरो बनाएका छन्। एकीकृत समाजवादीका अध्यक्ष नेपालको ८ हजार ७ सय ४३ मत ल्याउँदा एमालेका गुप्ता ८ हजार २

कालिकोटमा नेकपा एमालेले सुरुवाती अग्रता गरेको छ । प्रतिनिधि सभातर्फ २७१ मत गन्दा एमालेका नगेन्द्र शाही नेशनलले ११८ मत पाएका छन् । माओवादीका उम्मेदवार महेन्द्र बहादुर शाहीले ११५ मत प्राप्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् । इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ

काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत ल्याउँदै निर्वाचित भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नियोजित घेराबन्दीकाबिच पनि यति धेरै मत पाउँदा आफु खुसी भएको बताएका छन् । चुनावमा पराजित भएलगत्तै विज्ञप्ति जारी गर्दै मिश्रले आफु जित्ने

डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले डडेलधुराबासीलाई गाली नगर्न सुझाव दिएका छन् । उनले शेरबहादुर देउवाको जितमा पनि आफूलाई खुसी लागेको बताउँदै सुदूरपश्चिमलाई बेवास्ता गरेर देशको विकास नहुने

पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको बताइएको छ ।

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले आफ्नो जित हुने बताएका छन् । उनले डडेल्धुरामा देउवा विजयी भए पनि आफूले जिते सरह नै

काठमाडौं- प्रतिनिधि सभामा काठमाडौं- ४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्। जितपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गरेको काम गरेर अगाडि बढ्न नसकिने बताए।

काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा एमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट मानिने डा. राजन भट्टराई पराजित भएका छन् । यसपटक जसरी पनि जीत निकाल्ने लक्ष्यका साथ चुनावमा होमिएका