समाचार Archives - Page 133 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

महेश बस्नेत पराजित, दुर्लभ थापाले बाजी मारे

भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित भएका छन् । उनलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्। एमालेका प्रभावशाली नेता मानिएका महेश

निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक भयो- झाँक्री

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचनमा गुल्मी २ बाट पूर्व सहकर्मी नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजय भोगेकी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले चुनावी प्रतिस्पर्धाबाट विश्वविद्यालयमा पढे भन्दा धेरै ज्ञान पाएको बताएकी

महन्थ ठाकुर पत्तासाफ हुने संकेत

लोसपा अध्यक्ष महन्थ ठाकुरको राजनीतिक भविष्य संकटमा परेको छ । मधेश र मधेशी जनताका नाममा हरेकपटक अवसर लिँदै आएका ठाकुर यसपल्ट अन्तिम चुनावी दौरानमा थिए । काठमाडौँ केन्द्रित भएर मधेशका

समानुपातिकको पछिल्लो मतपरिणाम- राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेसभन्दा आधा

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र

गोकर्ण विष्ट चौथो पटक विजयी

गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट चौथो पटक विजयी भएका छन्। सत्ता गठबन्धनविरुद्ध एक्लै लडेका विष्ट २ हजार मत बढी ल्याएर विजयी भएका हुन् । विष्टले सत्ता

रञ्जु दर्शना- मेयरमा लड्दा २३ हजार मत, अहिले जमानत जफत

एकताका युवामाझ छाएकी रञ्जु दर्शनाको अहिले चर्चा समेत छैन । २०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरमा विवेकशील पार्टीबाट लड्दा उनको क्रेज ब्यापक थियो । तर यो पाँच वर्षको दौरानमा उनको

चुनाव जित्ने दाबी गरेका हेमराज थापाको जमानत जफत

काठमाडौं क्षेत्र नम्बर ५ बाट जित्ने दाबी गरेका हेमराज थापाको जमानत जफत भएको छ । कडा अभिव्यक्तिका कारण चर्चामा आएका स्वतन्त्र उम्मेदवार थापाले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा चुनावमा

काठमाडौंमा किन बढारिए कम्युनिष्ट ?

काठमाडौं- मुलुकमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट लगभग कम्युनिस्टको पत्तासाफ भएको छ। नेपाली कांग्रेस, भर्खरै गठित राष्ट्रिय स्वतन्त्र पार्टीको बर्चश्वमा एउटा मात्र निर्वाचन क्षेत्रमा एमाले नेता कृष्णगोपाल श्रेष्ठले मात्र

ओनसरी घर्तीले भनिन्- एउटा हारले मेरो राजनीति सकिन्न

काठमाडौं- निर्वाचनमा राम्रै पराजय ब्योहेरेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् । काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता

गठबन्धनको नाममा कांग्रेसले घात गरेको भन्दै माओवादीभित्र बबण्डर

गठबन्धनको नाममा नेपाली कांग्रेसले गम्भीर घात गरेको भन्दै माओवादी केन्द्रमा बबण्डर मच्चिएको छ । बिहानै वाइसियलका इन्चार्ज रामप्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापालाई गम्भीर आरोप लगाएसँगै माओवादी नेताहरू खुल्न थालेका

१६५ मध्ये २२ निर्वाचन क्षेत्रको छिनोफानो- कहाँ कसले जित्यो ? (विवरण सहित)

काठमाडौं– प्रतिनिधिसभाका १६५ मध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, नेकपा एकीकृत समाजवादी पार्टी १,

माओवादीले पनि प्रतिनिधि सभामा खाता खोल्यो

नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधिसभामा खाता खोलेको छ । माओवादीले सिन्धुलीबाट पहिलो जित निकालेको हो । सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल (राजन)ले जित निकालेका छन् । उनी यसपटक माओवादीबाट