महेश बस्नेत पराजित, दुर्लभ थापाले बाजी मारे - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

महेश बस्नेत पराजित, दुर्लभ थापाले बाजी मारे



भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित भएका छन् ।

उनलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।

एमालेका प्रभावशाली नेता मानिएका महेश यसअघि यस क्षेत्रबाट सांसद थिए।

दुर्लभले २४ हजार २३८ मत पाएका छन्। यता बस्नेतले २३ हजार २७९ मत पाएका छन्।

उनीहरूबीच ९५९ मतको अन्तर छ।