सिन्धुली १ मा कांग्रेस नेता श्याम घिमिरेको शानदार
काठमाडौं- सिन्धुली क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घिमिरेले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीप कटुवाललाई पराजित गरेका हुन् । निर्वाचन












