समाचार Archives - Page 1057 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले दिइन् राजीनामा

एजेन्सी- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । “मैले अमेरिकाको सिनेट

केपी ओली अब धेरैदिन बालुवाटारमा बस्दैनन्: योगेश भट्टराई

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले केपी ओली अब धेरै दिन बालुवाटारमा नबस्ने बताएका छन् । ओलीले चालेको कदम धेरैदिन नटिक्ने बताउँदै भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार

एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

निर्वाचन आयोगले चुनावको तयारी थालिरहँदा नेपाल प्रहरीले भने म्यादी प्रहरी भर्नाको तयारी थालेको छ । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको हो।

राजधानी काठमाडौंबाट अन्यत्र सार्न बाबुराम भट्टराईको प्रस्ताव

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संघीय राजधानी अन्यत्र सार्न प्रस्ताव गरेका छन् । उनले राजधानी काठमाडौंबाट बाहिर सार्नुपर्ने माग गर्दै यसलाई जोगाउन

अनुसन्धानको अचम्मको दाबी: धुमपान गर्नेलाई कोरोनाको खतरा कम

एजेन्सी- कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको बेला एउटा अनुसन्धानबाट चकित पर्ने खालको दाबी गरिएको छ । यस्तो अनुसन्धान भारतको सर्वोच्च अनुसन्धान संस्थाले गरेको हो । काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डिस्ट्रियल

प्रचण्ड–नेपाल समूहका नेताहरूलाई बालुवाटार गेटमै रोकियो

काठमाडौं- नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुहका नेताहरूलाई बालुवाटारको गेटमै रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधिएको पत्र लिएर गएका प्रचण्ड-नेपाल समुहका नेताहरूलाई गेटमै

अमेरिकामा मोडर्नाको भ्याक्सिनमा रोक लगाइयो

एजेन्सी- भ्याक्सिन लगाएपछि एलर्जी देखिएपछि अमेरिकी राज्य क्यालिफोनियाले मोडर्नाको भ्याक्सिनमाथि रोक लगाएको छ । राज्यकी छाला रोग विशेषज्ञ डा. एरिका पानले सामान्यभन्दा बढी व्यक्तिमा साइड इफेक्ट देखिएको जानकारी दिएकी छिन्

नेपाल विद्युत प्राधिकरणमा एक कर्मचारी पक्राउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका कर्मचारी कृष्ण आलेलाई पक्राउ गरेको हो । तनहुँ जिल्लाको वितरण शाखामा कार्यरत उनलाई आयोगको

एउटा चिट्ठीले कोमल वलीको जीवनको बाटै बदल्यो

काठमाडौं – गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ?’ यस प्रश्नले दिक्क

संसद विघटनको मुद्दा फैसला हुन लामो समय लाग्ने

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला हुन लामो समय लाग्ने देखिएको छ । संसद विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा यस्तो संकेत देखिएको हो । सुनुवाइमा समयसीमा नतोकिँदा एकै

न्यायाधीश भन्छन: यो पाराले चल्ला र ?

काठमाडौं- प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाइ लम्बिने देखिएपछि संवैधानिक इजलासले समय व्यवस्थापनका लागि कानुन व्यवसायीहरूसँग आग्रह गरेको छ । दुई दिनसम्म निवेदक पक्षका छ जना मात्र कानुन व्यवसायीले बहस

जुम्लामा किन भयो लोडसेडिङ ?

जुम्ला- देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका प्रकाशन गरी कर्णाली प्रदेशको दोस्रो