सर्वोच्चमा बहस चल्दैगर्दा राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री
काठमाडौँ– संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका छन् । प्रधानमन्त्रीओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतलनिवासमा केहीबेर छलफल भएको बताइएको