समाचार Archives - Page 1055 of 3422 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

ट्रम्पको बिदाइ सम्वोधन: हाम्रो आन्दोलन बल्ल सुरु हुनेवाला

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइटहाउस छाड्नुअघि नयाँ प्रशासनलाई शुभकामना दिएका छन्। आफ्नाे बिदाइ भिडियो सन्देशमा उनले अमेरिकालाई सुरक्षित र समृद्ध राख्नका लागि सफलताको कामना दिएका छन्। ट्रम्प चार वर्षे

निजि विद्यालयको बेहाल: एक हजार विद्यालय बन्द हुने

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन्। निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत्

बाइडेनले आज शपथ लिँदै: यस्तो छ कार्यक्रमको तयारी

काठमाडौँ– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको

शक्ति सन्तुलनसहितको लोकतन्त्र नाजुक मोडमा

काठमाडौं- संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्न सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएको छैन । १ पुसमा परेको रिटमा पाँचपटक पेसी तोकिएको छ । तीनपटक स्थगित गरिएको छ भने

प्रचण्डको आरोप: ओलीले राजतन्त्र ल्याउने सुरूवात गरे

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले राजतन्त्र ल्याउने सुरूवात गरेको आरोप लगाएका छन । उनले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन्

ओलीको सबै गलत कामको पर्दाफास गर्न माधव नेपालको निर्देशन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झुटको पुलिन्दा भएको आरोप लगाएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो

चीनसँग व्यापार गर्न सकिँदैन: उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले चीनले नाकामा सामान रोकेको भन्दै चीनसँगको व्यापारमा समस्या भएको बताएका छन् । उनले छिमेकी भएर पनि नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको बताए

पार्टीका सबै कमिटीहरू तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन्। नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा

नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले दिइन् राजीनामा

एजेन्सी- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । “मैले अमेरिकाको सिनेट

केपी ओली अब धेरैदिन बालुवाटारमा बस्दैनन्: योगेश भट्टराई

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले केपी ओली अब धेरै दिन बालुवाटारमा नबस्ने बताएका छन् । ओलीले चालेको कदम धेरैदिन नटिक्ने बताउँदै भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार

एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

निर्वाचन आयोगले चुनावको तयारी थालिरहँदा नेपाल प्रहरीले भने म्यादी प्रहरी भर्नाको तयारी थालेको छ । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको हो।

राजधानी काठमाडौंबाट अन्यत्र सार्न बाबुराम भट्टराईको प्रस्ताव

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संघीय राजधानी अन्यत्र सार्न प्रस्ताव गरेका छन् । उनले राजधानी काठमाडौंबाट बाहिर सार्नुपर्ने माग गर्दै यसलाई जोगाउन