समाचार Archives - Page 1042 of 3424 - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

सरकार झ्यालखानाको संख्या थप, सत्यको पक्षमा बोल्ने मुख

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउको चर्को विरोध गरेका छन् । नेता गगन थापाले झाँक्रीको पक्राउको भर्त्सना गर्दै राष्ट्रपतिले उहिलेका महाराजाको व्यवहार देखाएको बताएका

योगेश भट्टराई पनि राष्ट्रपतिप्रति आक्रोशित

काठमाडौं- नेकपा स्थायी समिति सदस्य योगेश भट्टराई पनि राष्ट्रपती विद्यादेवी भण्डारी र उनका नजिक हुनेहरूप्रति आक्रोशित बनेका छन् । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेका प्रहरी पुगेपछि

झाँक्रीले प्रहरीलाई भनिन: पक्राउ पूर्जी लिएर आउ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पक्राउ पूर्जी लिएर आफूलाई पक्राउ गर्न आउन आग्रह गरेकी छिन्। बिहीबार शंखमुलस्थित उनकै निवासमा पक्राउ गर्न पुगेको प्रहरीलाई उनले

रामकुमारी झाँक्रीको निवासमा नारावाजी

काठमाडौं- नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि उनको निवासबाहिर नेकपामा नेता कार्यकर्ताले निवासबाहिर प्रदर्शन गरेका छन्। बिहीबार बिहान झाँक्रीलाई पक्राउ गर्नका लागि सादा पोसाकका प्रहरी उनको

रामकुमारीलाई पक्राउ गर्न निवासमै पुग्यो प्रहरी

काठमाडौं- नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमै पुगेको छ। उनलाई पक्राउ गर्न प्रहरी बिहीबार बिहान शंखमुलस्थित उनको निवास पुगेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेको आरोपमा

रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो: आफै नगए पक्राउ गर्ने

काठमाडौं- प्रहरीले विभाजित नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछ गर्न बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा

लोडसेडिङ बढेपछि हुम्लाबासी आन्दोलनमा

हुम्ला- हुम्ला सदरमुकाम सिमकोटमा दैनिक तीन पटक लोडसेडिङ हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि बाइडेन र चिनियाँ समकक्षी सीबीच पहिलो पटक कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोशित

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोशित बनेका छन् । दाहाल-नेपाल समूहका नेताहरुले गरेको सम्वोधनलाई लिएर थापा आक्रोशित बनेका हुन् । बुधबार राजधानीमा आयोजना गरेको विरोधसभामा नेताहरुको सम्बोधनलाई लक्षित गर्दै

१० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस्: प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुशता’ विरुद्ध थप आन्दोलन चर्किने बताएका छन् । नेकपा दाहाल–नेपाल समूहको जनसभामा सम्बोधन गर्दै अध्यक्ष

सर्वोच्चको बहस आज सकिने: यस्तो छ तयारी

काठमाडौं- संसद विघटनविरुद्धको रिटमाथिको बहस आज सकिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आज बहस सक्ने तयारी गरेका छन् । अब धेरै समय नलम्बिने

गोविन्दराज जोशीमाथिको कारवाही फिर्ता लिन केन्द्रमा सिफारिस

दमौली । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई