परराष्ट्रमन्त्री ज्ञवालीकै स्वकीय सचिवलाई अमेरिकाले भिसा दिएन
काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जीतबहादुर कार्कीलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ। राजदूतावासले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुलाई वाशिंटन डिसीबाट क्लियरेन्स नआएका कारण भिसा दिन नसकिएको जनाएको










