उत्कृष्ट कर्मचारी नै भेटिएनन : निजामती दिवस बन्यो खल्लो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

उत्कृष्ट कर्मचारी नै भेटिएनन : निजामती दिवस बन्यो खल्लो



काठमाडौं – सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी फेला पार्न नसकेको खबर बाहिरिएको छ । निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एकजना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको थियो ।

लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यस वर्ष पनि घोषणा गर्न सकेन । स्रोतका अनुसार सरकारले सर्वोत्कृष्ट नभेटेपछि सम्मानित गर्ने अवस्था नरहेको जनाएको छ ।

सरकारले देशभरका झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला नापारेपछि निजामती दिवस नै खल्लो बनेको बताइएको छ ।