एमालेले दियो ओलीलाई सबै अधिकार
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मतिमा केन्द्रीय कमिटी चयनका लागि सबै अधिकार दिइएको छ। चितवनको सौराहास्थित होटल सेभन स्टारमा चलेको एमाले १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले सर्वसम्मति गर्न अध्यक्ष











