
रामचन्द्र भन्छन्- देउवाकै कारण सबै सकियो, यसमा प्रचण्डको
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । गठबन्धन टुट्नुमा देउवाकै कमजोरी रहेको उनले बताएका छन् । उनले देउवालाई पार्टीबाट कुनै दवाव नभएको