प्रमुख समाचार Archives - Page 311 of 880 - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

प्रधानमन्त्री ओलीलाई सुरक्षा खतरा कि नैतिक खतरा ?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपालको सुरक्षा क्षमतामाथि प्रश्न उठेको बताए । प्रतिनिधि सभाको सून्य समयमा बोल्दै बडूले यस्तो बताएका हुन् ।

माओवादी केन्द्र सरकारबाट ‘ब्याक’ हुने: यस्तो छ तयारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी पार्टीले गरेको प्रवक्ता

विष्णु पौडेलका ज्वाइँलाई सरकारी उपहार

काठमाडौं- अर्थमन्त्री पौडेलका ज्वाइँले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षको नियुक्ति पाएका छन् । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले पौडेलका ज्वाइँ डाक्टर गौरवराज ढकाललाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्ष नियुक्त गरेको हो

१ अर्ब २४ करोड घोटालामा मन्त्री भानुभक्त ढकालको हात: कारबाही गर्न निर्देशन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री भानुभक्त ढकाललाई १ अर्ब २४ करोड घोटालामा कारबाही गर्न संसदको लेखा समितिले अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई निर्देशन दिएकाे छ । ढकाल स्वास्थ्य

घनश्याम भुसालमाथि सूर्य थापाले लगाए गम्भीर आरोप

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि गम्भीर आरोप लगाएका छन् । एमालेका नेता समेत रहेका थापाले चुनाव जित्यो कि फुटमा सक्रिय

अपडेट: भारतमा भेटिए घाँस काट्न जाँदा हराएका सात बालिका

काठमाडौं- घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएका छन् । महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरमा मंगलबार घाँस काट्न जाँदा हराइरहेका ७ बालिका÷किशोरी फेला परेका छन्। भंगहा नगरपालिकाकाका मेयर

बेपत्ता आठ जना बालिका भारत लागिएको आशंका

महोत्तरी- मंगलबार अपराह्न करिब ४ बजे घाँस काट्न गएका आठ जना बालिका र किशोरीहरु सम्पर्कविहीन भएका छन् । भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ८ जना १७ घण्टादेखि सम्पर्कविहीन भएका हुन्

प्रचण्डलाई शान्ता चौधरीको ‘काउन्टर’

काठमाडौं- नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डमाथि काउन्टर गरेकी छन् । प्रचण्डले नेकपा खारेज हरेर माओवादी केन्द्र पुनर्स्थापना गरेको मुद्दामा पुनरवलोकन माग गर्दै सर्वोच्च

एमालेकै युवाले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं- प्रधानमन्त्री केपी ओलीको पुत्ला उनकै पार्टीका युवाहरूले जलाएका छन् । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल कैलालीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेको हो।

ओलीमाथि गम्भीर आरोप

काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लागेको छ । एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र

पूर्ण इजलासमा हुने भयो संवैधानिक नियुक्तिको सुनुवाइ

काठमाडौं- विभिन्न संवैधानिक आयोगहरुमा गैरसंवैधानिकरुपमा पदाधिकारी नियुक्त गरिएको भनी दाबी गरी दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले

ओम्नी काण्डमा मन्त्री ढकाललाई कारबाही गर्न सिफारिस

काठमाडौं- कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना