प्रमुख समाचार Archives - Page 228 of 880 - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

ओली समुहमा लाग्दा दम्पति नै मालामाल हुने दुई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दा दुई नेता दम्पति मालामाल भएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङ

प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि उनले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्नेगरी बैठक बोलाएका छन्

सपथग्रहण रोकेर पूर्वमाओवादीबाट मन्त्री बनाउने छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूको निर्धारित सपथग्रहण कार्यक्रम सारेर पूर्वमाओवादीबाट पनि मन्त्री थप्नेबारे छलफल गरिरहेका छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेताहरूलाई मन्त्री बनाउने

प्रधानमन्त्रीले खोसे ईश्वर पोखरेलको मन्त्री पद

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको मन्त्री पद खोसिएको छ । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएपछी अन्य मन्त्रीसहित उनको पनि पद खोसिएको हो । पोखरेलसंग लामो समयदेखि

एमालेका चार जना बाहेक सबैको मन्त्रीपद चैट

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै एमालेका चार मन्त्रीबाहेक अन्य सबैले पद गुमाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेसँगै उनीहरूले पद

थप तीन उपप्रधानमन्त्री बन्दै: विष्णु पौडेल र रघुवीर महासेठ पनि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल पुनार्गथान गर्ने भएका छन्। अब बन्ने मन्त्रिपरिषद्मा जसपाको महन्थ ठाकुरसमुहको पनि सहभागिता हुने भएको छ । ठाकुर समुह एक उपप्रधानमन्त्री सहित १० जना सरकारमा

जसपाबाट मन्त्री बन्नेहरूको नाम फाइनल, हेर्नुहोस (सूचीसहित)

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह अन्तत: ओली नेतृत्वको कामचलाउ सरकारमा १० जना सहित जाने बहेको छ ।जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मंत्री बन्दैछन् भने

महतो उपप्रधानमन्त्री, भण्डारी ऊर्जा र झा खानेपानी मन्त्री

काठमाडौं- लामो समयको छलफल र वार्तापछि अन्तत: जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सामेल हुने भएको छ । सहमति अनुसार नेता राजेन्द्र महतोले सरकारमा जसपाको नेतृत्व गर्नेछन ।

आफैले गरेको सहमतिबाट ‘ब्याक’ भए प्रधानन्यायाधीश जबरा

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले गरेको सहमतिबाट पछि हटेका छन् । नेपाल बाराका प्रतिनिधिसँग बुधबार मात्रै उनले संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली संशोधन गर्ने बताएका थिए । संवैधानिक इजलास

सरकारमा जानेबारे ओली र ठाकुरबीच कुरा मिलेन: छलफल जारी

काठमाडौं- सरकारमा सहभागी हुन पुरै तयारी गरेको जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोलाई झट्का लाग्ने देखिएको छ । सरकारमा सहभागी हुनका लागि लामो समयदेखि संवादमा रहेका उनीहरूले डिमाण्ड

योगेशले भने: ओलीसँग आत्मसमर्पण गरेको होइन, पार्टी कब्जा गर्न खोजेको

काठमाडौं- नेकपा (एमाले)का नेता योगेश भट्टराईले आफूहरु पार्टीलाई कब्जा गर्ने अभियानका साथ ओलीसंग वार्ता गरिरहेको बताएका छन् । उनले ओली संगको संवाद र छलफल व्यक्तिगत नभएर संघर्ष भएको समेत बताएका

सांसदबाट बर्खास्त गरिएका कृष्ण थापा न्याय खोज्दै सर्वोच्चमा

काठमाडौं- राष्ट्रिय जनमोर्चाले सांसदबाट बर्खास्त गरेका नेता कृष्णबहादुर थापा न्याय खोज्दै सर्वोच्च अदालत पुगेका छन्।  थापाले आफूलाई असंवैधानिक तरिकाले कारबाही गरिएको जनाउँदै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका छन्। उनले रिटमा