
प्रचण्डको भविष्यबाणी: केहिदिनमै संसद् पुनर्स्थापना, देउवा प्रधानमन्त्री
जनकपुरधाम- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापना भएर छाड्ने बताएका छन्। उनले अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अरमादेश दिने समेत दाबी अग्रेका छन् ।