
गठबन्धन बैठकमा प्रचण्ड र माधवले राखे फरक प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे फरक प्रस्ताव गरेका छन् । उनीहरूले बैठकमा एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर