
गाडीका भोका वनमन्त्री : श्रीमतीलाई छुट्टै गाडी, सचिवालयमा
काठमाडौं। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका