पत्रपत्रिका Archives - Page 153 of 352 - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

यो सरकारले पुरानैको झझल्को दियो

काठमाडौं – विगतका झैं सरकारले पछिल्लोपटक कर्मचारी हेरफेरलाई तीव्रता दिएको छ । करिब तीन दर्जन सचिवको हेरफेरसँगै कर्मचारीलाई चलाउन थालेको सरकारले पछिल्लो पटक १८ जना सहसचिवको सरुवा गरेको हो ।

खाल्डाखुल्डीका लागि महानगरको २५ करोड

काठमाडौं – काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार

राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने तयारी

काठमाडाैं । सरकारले मुलुकमा रिक्त राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ । संघीय संसद्ले बुधबार कार्यसञ्चालन नियमावली पारित गरेसँगै सरकारले कूटनीतिक नियुक्तिबारे छलफल सुरु गरेको जानकारीे परराष्ट्र मन्त्रालयका अधिकारीले

यस्तो छ डा. देवकोटाको बिरामीमा समर्पित जीवन

काठमाडाैं । नेपालमा एक समय एकछत्र रूपमा नसा सम्बन्धी उपचाका लागि ख्याति कमाउनुभएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा यति बेला आफै बिरामी परेर झण्डै ६ महिनादेखि अरुलाई सेवा दिन

सिन्डिकेट हटाउने विषयमा सम्झौता ,दुर्घटनामा परेका यात्रुले पाउने बिमामा कुरा मिलेन

सरकार र यातायात व्यवसायीबीच समिति खारेज गर्ने तथा सिन्डिकेट हटाउने विषयमा सम्झौता भए पनि सवारी दुर्घटनामा परेका यात्रुले पाउने बिमालगायतका विषयमा अझै सहमति हुन सकेको छैन। सरकारले बैंक खाता बन्द

सभापति देउवाको विरोधमा सशक्त उत्रने पौडेल पक्षको तयारी

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमति विपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहलको निवासमा आइतबार चार नेताबीच भएको

डा.केसीलाई डा.देवकोटाले भने :तपाईंले रोजेको बाटो कठिन छ, तर नछाड्नुहोला

काठमाडौं- पित्तनलीको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका न्यूरो सर्जन डा उपेन्द्र देवकोटालाई चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले भेटेका छन्। सोमबार दिउँसो डा केसीले न्यूरो अस्पताल पुगेर डा देवकोटालाई भेटेका

पर्सामा स्थानिय र प्रहरीबिच झड्प ,५ प्रहरी घाईते

बिरगञ्ज– पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानिय र प्रहरीबिच झड्प हुँदा गोली चलेको छ । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतिय नागरीक र दुईजना मोवाईल चोरलाई छुटाउन

ज्योति मगरलाई मेयरले दिए गुन्यु-चोली !

गायिका ज्योति मगरलाई जुम्लाको चन्दननाथ नगरपालिकाले गुन्यु चोली उपहार दिएको छ। चन्दननाथमा सञ्चालित प्रादेशिक औधागिक व्यापार मेलामा छोटाछोटा कपडा लगाएर प्रस्तुति देखाएपछि मेयर कान्तिका सेजुवालले ज्योति मगरलाई गुन्यु चोली उपहार

देउवाको प्रतिकार गर्ने तयारीमा रामचन्द्र समूह

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको

गणतान्त्रिक सरकार ‘राणा’भन्दा खतरा !

दोलखा । दोलखा विगु गाउँपालिका–५ चिलंखा भरङका हरिबहादुर खुलाल उमेरले ९५ बर्ष पुगे । तर उनको जोश, उत्साह र क्रियाशीलता २५ बर्षे युवाको भन्दा कम छैन । १९९० साल र

मोदीको सुरक्षाका लागि भन्दै भारतीय सुरक्षाकर्मीको चलखेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै इन्डियन एयरफोर्सका कम्तीमा २५ सुरक्षाकर्मी आउनेछन् । उनीहरू सबै सादा पोसाकमा रहनेछन् । भ्रमणभर प्रधानमन्त्री मोदी सुरक्षाको पहिलो घेरामा उनीहरू नै रहनेछन् । जनकपुर ओर्लिएपछि मोदी सुरक्षाको सम्पूर्ण कमान्ड