पत्रपत्रिका Archives - Page 140 of 352 - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

गोपाल खड्कालाई उन्मुक्ति दिन अख्तियारको चलखेल

काठमाडौं – एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको समाचार आजको नागरिक दैनिकले

डा. देवकोटाले भने: ‘आइ फील अमेजिङ’

काठमाडौं – वरिष्ठ न्युरो सर्जन डा। उपेन्द्र देवकोटाको शरीर रोगल गाल्दै लगेको छ। बाँसबारीस्थित न्युरो अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका उनलाई कार्डियाक मोनिटर र अक्सिजन सपोर्ट दिइराखिएको छ। असाध्ये रोगले

बिचरा बागमती: अभियान र सफाई !

काठमाडौं – हरेक साता वागमती सफा गर्ने नाममा केही व्यक्ति, सरकारी अभिकारी, सुरक्षा निकायलगायतका मानिस सहभागी हुन्छन् । सरसफाइ अभियानमा देशका नेता र नाम चलेका व्यक्तित्वहरुसहित हजारौं सहभागी भइसके, र

डडेलधुरामै देउवालाई कार्यकर्ताको चेतावनी !

काठमाडौं। कांग्रेस जिल्ला सम्मेलनको उद्घाटन गर्न डडेलधुरा पुगेका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई कांग्रेस कार्यकर्ताहरुले स्वेच्छाचारी नबन्न चेतावनी दिएका छन् । गत निर्वाचनपछि पहिलो पटक गृहजिल्ला आइपुगेका देउवा प्रमुख

अमेरिका सपना: २३ नेपाली नाइजेरियामा बन्धक

काठमाडौं – अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् । बिचल्ली पारिएकामध्ये बागलुङका बिविन्द्रप्रसाद श्रेष्ठका

मिल्ला त मेलम्चीको विवाद ?

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेपछि शुक्रबारबाट उक्त विषयमा छलफल सुरु गरिएको छ । ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी)

राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

काठमाडौं – सविधानले महाअभियोग लाग्नेबित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद भने फौजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका छन् । फौजदारी अभियोग लाग्दासमेत सांसद निलम्बन नहुने नयाँ व्यवस्थासहितको प्रतिनिधिसभा

डा. देवकोटा आईसियुमा

मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा.उपेन्द्र देवकोटालाई बाँसवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखिएको छ। विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा.देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख

रेलमार्ग अध्ययनको तयारीमा रहेका आयोजना

नयाँ पत्रीका : काठमाडौं । काठमाडौं–रक्सौल रेलमार्ग प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा रक्सौल–काठमाडौं जोड्ने रेलमार्ग निर्माणबारे सहमति भयो । सर्वेक्षण बाँकी रहे पनि यो रेलमार्ग ११० देखि १२० किलोमिटर लामो हुने

लोकसेवा आयोग र सरकारको दुरी बढ्यो

लोकसेवा आयोगले निजामति कर्मचारीहरुको अवकाश उमेर ५८ बर्ष कायमै राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाएको छ । संघीय मामिला मन्त्रालयले तयार पारेको संघीय निजामति सेवा ऐन

सिमानामा फेरी नेपालीमाथि ज्यादती

दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरिक भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ । नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमा पुलको भारतपट्टि एक

मन्त्री महासेठ एक पछी अर्को काण्डमा फस्दै

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ एक पछी अर्को बिबादमा तानिएका छन् । उनले २० बर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् । २० बर्ष नाघेका प्रतिबन्धित सवारीसाधानलाई