कला/साहित्य Archives - Page 8 of 45 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कविता : झरी परेको दिन

~उमेश राई अचिञ्चन~ सेतो बादलको सारीमा सजिरहने सुन्दरीझैँ दिनको उदासी अनुहारमा हेरेर विदेशिएको श्रीमान्‌को याद बिरही सम्झनामा सम्हाल्न नसकेर परेलीहरू निलो तलाउको किनारा फुटाएर रोइरहन्छ आकाश झरी परेको दिन आँखाको

हरिवंश आचार्यको गीत "बूढो हुन मन छैन" आज रिलिज

हिमालपोस्ट/काठमाडौँ हास्यव्यङ्ग्य र अभिनयमा उत्कृष्ठ हरिवंश आचार्यको गीत “बूढो हुन मन छैन” आज रिलिज भएको छ। कलाकार हरिवंशको सो गीत मह सञ्चारद्वारा रिलिज गरिएको हो। हरिवंशका सारङ्गी रेटौँला, घाँस काट्नु

हरिवंश आचार्यको गीत “बूढो हुन मन छैन” आज रिलिज

हिमालपोस्ट/काठमाडौँ हास्यव्यङ्ग्य र अभिनयमा उत्कृष्ठ हरिवंश आचार्यको गीत “बूढो हुन मन छैन” आज रिलिज भएको छ। कलाकार हरिवंशको सो गीत मह सञ्चारद्वारा रिलिज गरिएको हो। हरिवंशका सारङ्गी रेटौँला, घाँस काट्नु

कविता : प्रेमको प्रेतात्मा

~समाश्री~ तिम्रो छातीमा सुम्पिएर आफ्नो शिर जहाँ बिसाएको थिएँ आफैँलाई र कोरेको थिएँ केही अडबाङ्गे अक्षरहरू औँलाले त्यतै छातीको बायाँ पाटोमा त्यतिबेला के लेखेँ ! सायद तिमीले होस गरेनौ होस

कथा : उत्तरआधुनिक प्रेम-५

 ~डा.लक्ष्मण प्रसाद गौतम~ इन्टरनेट हेर्दाहेर्दै मेरो औँलाले माउसमा फेरि एक क्लिक दबाउँछ। त्यसपछि कालो हरियो मिसिएको मोडर्नाइज्ड छिटको साडी त्यस्तै मोडर्नाइज्ड ढाकाको चौबन्दी चोलो र ढाकाकै पछ्यौरा ओढेकी मोडर्नाइज्ड युवती

डा. रवीन्द्र समीरको १२औँ कृति ‘मृत्युको आयु’ सार्वजानिक

हिमालपोस्ट/काठमाडौँ – डा. रवीन्द्र समीरको उपन्यास ‘मृत्युको आयु’ सार्वजनिक भएको छ। किताबमा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका युवाको कथा समेटिएको छ। कथा पात्रको मृत्युपश्चात् उसको आत्माको दृष्टिकोणबाट लेखिएको छ। ‘कृतिले

मदन पुरस्कार २०७५ को सर्टलिस्टका सात पुस्तक

काठमाडौँ- मदन पुरस्कार गुठीले २०७५ सालको मदन पुरस्कारका लागि श्रेष्ठ पुस्तकहरुको सूची सार्वजनिक भएको छ। गुठीले २५७ पुस्तकहरूबाट उत्कृष्ठ ७ छनोट गरेको हो। यिनै सातमध्ये एक कृतिले मदन पुरस्कार पाउनेछ। उत्कृष्ट ७ ः १. 

कथा : प्रेम अर्थात् लभ

~दीपक घिमिरे~ एक्कासी ऊ पर्तिरको बाटोमा देखिई। उसलाई हेर्न आतुर हुने आँखाले उसलाई देखेपछि मेरो मुखबाट फुत्त निस्कियो “माया !” चियाको सुर्कोसँग चुरोट तान्दै गरेका विप्लवले सडक तिर नजर डुलाए।

खुत्रुके

– रमेशचन्द्र घिमिरे घाँटीजस्तो टाउको अनि मुखजस्तो दुलो हेर्दाखेरि पुड्के पुड्के भुँडी मात्रै ठूलो भोको छ कि अघाको छ केही थाहा छैन भित्र धेरै अँधेरो छ, हेर्दा देखिँदैन सानो भाइले

शत्रु

~नारायण तिवारी~ तासको खाल जमिरेहेको छ। हरियाको हात मालिकको खुट्टामा छ, पैतालामा छ। घरीघरी मालिकको पिठिउँमा हात पुऱ्याउँछ हरिया र आफ्नो हातलाई भरिसक्के नरम तुल्याउँदै मालिस गर्दछ। “एइ मोरा !

हेल्लो लक्ष्मण गाम्नागे, सन्चै ?

~लक्ष्मण गाम्नागे~ लक्ष्मण गाम्नागे, एउटा साधारण नाम प्रकृतिको एकछिनको एउटा काम परिवार नियोजनको जमानामा नपरेर मात्रै जन्मिएको पहाडबाट तराई र तराईबाट सहरतिर अन्मिएको सुखी जीवन बाँच्ने थुप्रै ‘लक्ष्मी प्रसाद भट्टराई’

उपाध्याय बाहुनकी मुस्लिम छोरी

~कुमुद अधिकारी~ उनको नाम रहमा जुल्मा। उनको घर इन्डोनेसियाको सुराबाया सहर। उनको धर्म इस्लाम। उनी मेरी छोरी। पूर्वी नेपालको उपाध्याय बाहुनकी छोरी कसरी इन्डोनेसियाली मुस्लिम केटी हुन गई ? कथा