गजल-विजय योजित
उफ्रेर जित्नुपर्ने खेलकाे नियम निकाले पासाे तयार छ झर्न खुट्टाहरू उचाले । थाेत्राे लुगासरी हाे नाता टुटे पछाडि, देखिन्छ लाज छाेडे टालाे देखिन्छ टाले । तालिम दिने महलकै मान्छे रहेछ
उफ्रेर जित्नुपर्ने खेलकाे नियम निकाले पासाे तयार छ झर्न खुट्टाहरू उचाले । थाेत्राे लुगासरी हाे नाता टुटे पछाडि, देखिन्छ लाज छाेडे टालाे देखिन्छ टाले । तालिम दिने महलकै मान्छे रहेछ
बजाउला म सारङ्गी छरेर एकताको धून्। मुनाल, कस्तुरी, डाँफे मिलेर मस्तले नाचून्।। छरोस घामले न्यानो सुरम्य ज्योति आशाको, गुराँस चापको मीठो यही सुगन्ध भई फैलून्।। नराख वैर दृष्टि क्यै तराईले
यो रगतको आहाल के को लागि हो? आँगनीमा पर्खाल के को लागि हो? पीठ खोज्दै तरबार हान्ने मित्र छन् सामु छातीमा ढाल के को लागि हो? यो मुलुक हुत्याएर कैयौँ
सन्तोष पौड्याल एक पटक नाक र मुखको घनघोर झगडा परेछ । नाकले जतिबेला पनि सिँगान छोड्दो रहेछ, जुन सधैँ मुखले खानुपर्ने । अनि मुखले खाना खाँदा नाकतिर लत्पतिने । धेरैबेरको
सन्तोष पौड्याल एक पटक नाक र मुखको घनघोर झगडा परेछ । नाकले जतिबेला पनि सिँगान छोड्दो रहेछ, जुन सधैँ मुखले खानुपर्ने । अनि मुखले खाना खाँदा नाकतिर लत्पतिने । धेरैबेरको
दीपक घिमिरे हरेक बर्ष आउने नयाँ सालमा मलाई पुराना नयाँ सालको याद आउँछ । उबेला चैत महिनादेखि राजेश हमाल, भुवन केसी, करिश्मा मानन्धरलगायतका धेरै कलाकारहरुलाई किन्न हामी गिफ्ट पसलमा भीड
प्रिय काठमाडौँ ! ड्यूटीबाट फर्किंदा रातको १२ बजेको हुन्छ । टोकियोका सडकमा केही निर्माणका कामहरू भइरहेका देखिन्छन । १०/१२ मिटर सडक भत्काइएको हुन्छ । सामान्यतया म अनुमान लगाउँछु,’अब यो सडक
यति बेला म सिड्नीको ‘बोन्डी बीच्’मा फोस्टर्स बियरको चुस्की लिँदै छु अघिनै देखि समुन्द्र मेरो पैताला सँग छोए डुम् खेलिरहेको छ सायद उ नशामा छ भर्खरै मात्र क्षितिजको बादलका केही
एउटा आमा जस्तो अनुहार पिठिउमा पहाड जस्तो जिन्दगी बोकेर उकालो चढीरहेछ। एउटा पिताको जस्तो निधार आँखा भरी परदेश बोकेर ओरालो झरीरहेछ। र एउटा देश जस्तै पिपल बर्षौँ देखि कोतरीरहेछ उसैको
हेमन्त गिरी केन्या सँग खेलिएका दुई खेल मध्ये एकमा हार बेहोर्यो भने एकमा जीत निकाल्यो नेपाली क्रिकेट टिमले । आफ्नो देशले जित्दा खुसी नहुने नेपाली को होलान् र ? अघिल्लो
ऐनासँग यो दुनियाँ अनजान भैसकेछ हेर्दा हेर्दै जमिन, आसमान भैसकेछ बेलुन पनि छैनन् खेलौना पनि छैनन् त्यो पसल म जस्तै जवान भैसकेछ गुड्दा गुड्दा जिन्दगीको गति सकियो भिर पनि रहेन
बा´का, हत्केला ठेलाहरु बहिखातामा चढाएर! आमाको ओठहरुले तमसुकमा छाप लगाएई, खरले छोपेको घरको लालपुर्जा महलको सन्दुकमा बुझाएर! आफ्नो भर्खरै रेखा बसेका कलिका जुङ्गा रेसाहरु साहुकोकोमा थोरै भाउमा बन्दकी राखेरएउटा देश