कला/साहित्य Archives - Page 38 of 45 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

गजल

फुलको जवाफमा पत्थर आयो बल्ल ढङ्गको कुनै उत्तर आयो !! पाउ तान्न अग्रसर देखेँ कोही बल्ल हिड्न डुल्न क्यै जाँगर आयो !! पिंजडा उँचो थियो यो भन्दा त शिर उठाउँ

गजल

उसले बिर्सिनुपर्ने बाचा निभाएर गयाे बालुवाले छाेपेर मुहान लुकाएर गयाे । दिर्घायुकाे कामना पनि गरेकाे हुनसक्छ दीयाे सल्कायाे र भेलमा बगाएर गयाे । घरभित्रै खरानी भए धन जाेगाउनेहरू आगाे देख्याे

गजल

म प्यूँथेँ अझै पिलाई दियो मजा भैदियो म भन्दा बढी उसैले पियो मजा भैदियो!! चिनेको रहेछ उसले म झन् नचिन्ने बनेँ कुरा जो सुनेर अल्मल्लियो मजा भैदियो!! यता मस्त स्वप्नमा

गजल

धागो चुँडेर चङ्गा अन्तै उडेर जान्छ, हाम्रो प्रयत्न सानै कारणले खेर जान्छ । दर्शक फगत हुनेले साह्रै हतार गर्छन्, बुझ्ने छ चाह जसमा केही अबेर जान्छ । अस्तित्व जोगिने हो

गजल

तिमी पस्दा निहुरेर दिलको दरबारमा अरू कोही थिए र?दिलको दरबारमा।। तिमी मात्र छौ त्यहाँ,पत्त्याउदैनौ भने छर्लङ्गै छ यी हेर दिलको दरबारमा।। उता आँसु झार्ने गर्छौ कसैको यादमा पुग्छ यता बगेर

गजल

नशा भरेकाे सराव जस्तै नजर रहेछन् कसै कसैका ! मुसुक्क हाँस्दा भुतुक्क पार्ने अधर रहेछन् कसै कसैका !! अतीत बल्झ्याे नयन रसायाे हिया दुखायाे मजा भयाे झन् बुझे म भित्रै

गजल

ए चन्चले नानी ,भयो कस्तो – कस्तो देख्दा तिम्रो बानी भयो कस्तो कस्तो !! सपना मै आँसु बगेछन ती राती ब्युझिदा शिरानी भयो कस्तो कस्तो !! आफ्नै सोचे,आफ्नै दिल भित्र

गजल

सुसारे म भैदिन्छु रानी बनाई बसाैँला यतै राजधानी बनाई !! सधैमात्र हाे युद्धमा रातसंग कहाँ जान्छ तारा बिहानी बनाई !! नयनले पनि साेच्न थालिसकेछन् सजाएर राखाैँ कि “नानी” बनाई !!

गजल

झर्दैन जूनतारा,सोच्यौ ? झरेर जान्छ। ढुङ्गा नहाने हुन्छ,बेकार खेर जान्छ।। लाग्दैछ डर अचम्मै आयो विमान फेरि, हाम्रा जवान सारा परदेश लगेर जान्छ।। चर्किन्छ क्यारे छाती मन थामिएन यस्सै, भूकम्प जान्छ

गजल-कृष्ण भुसाल प्यासी

बन्यो बिम्ब तिम्रो, यिनै दृष्टि सँग भयो घाउ आलो हरायो उमंग !! छुट्यो प्यार हाम्रो, भयौँ प्रेम रोगी मर्यो आस सारा, उड्यो प्यार रङ्ग रह्यो याद मात्रै, हिया भित्र तिम्रो

गजल-सुमित्रा शिरु

महलको बास धनको खात देखायो उ पैसा वाल थ्यो औकात देखायो !! खुसीको हुन्छ कहिले दु:खले घेर्छ हुँदा दु:खी समयले लात देखायो !! कसैले जिन्दगी सुन्दर बताएथें उदेक लाग्दो सफरले

गजल-अविनाश सापकोटा

रहेछन् शत्रु तिम्रा को, र को आफ्ना कुरा बुझ्छौ सबैले घाउमा ठक्कर दिई जाँदा कुरा बुझ्छौ ! तिमी माया बराबर चाहियो भन्छौ मेरो सामु नियाली हेर तिम्रै हातका औँला, कुरा