
६० औँ मिनेटमा ग्रिजम्यानले फ्रान्सको जित
काठमाडौं– विश्व विजेता फ्रान्सले विश्वकपको युरोपियन छनोट फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गरेको हो। एन्टोनी ग्रिजम्यानको गोलमा विश्व फ्रान्सले विश्वकप २०२२ को