
मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपमा तेस्रो
क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो। सातौँ मिनेटमा जोस्को जिभार्डिओलले